arrow

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
prachanda-cabinet-chaitra-2079.jpg

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार बिहान मन्त्रिपरिषद्को बैठक बसेको हो । 

बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ सहित रक्षामन्त्री पूर्णबहादुर खड्का गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि अशोककुमार राई लगायतका मन्त्री सहभागी छन् । 

बैठकले देशको समसामयिक विषयमा छलफल गर्ने बताइएको छ। सत्ता गठबन्धनले हिजो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको थियो । त्यसको कार्यान्वयन, लगायतका मन्त्रालयगत नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ