arrow

 साल्ट ट्रेडिङको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
pradiplal-shrestha-salt-trading.jpg

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्ष पदमा प्रदीपलाल श्रेष्ठलाई नियुक्त गरिएको छ । सोमबार बसेको लिमिटेडको सञ्चालक समितिको बैठकले कर्पोरेसनकै सञ्चालकको रुपमा काम गर्दै आएका प्रदीपलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

आठ वर्षदेखि कर्पोरेसनको संचालकको रुपमा आफ्नो कार्य गर्दै आएका उनले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ