arrow

कोरोनाबाट महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३ आइतबार
corona-virus-covid-19.jpg

काठमाडौं । कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । 

सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका की  ७३ वर्षीया महिलाको मृत्यु भएको हो । 

उनको उपचारका क्रममा आइतबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

 अस्पतालका अनुसार मुटुसम्बन्धी समस्या देखिएपछि उनी चैत २४ गते  अस्पताल भर्ना भएकी थिइन।  

२६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ