-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
चितवन । चितवनमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
चितवन शिक्षण अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको भएको हो ।
उनको शनिबार राति मृत्यु भएको हो ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ ।
यता सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका की ७३ वर्षीया महिलाको मृत्यु पनि मृत्यु भएको छ ।