arrow

भूकम्पको धक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
earthquake
तस्बिर – फाइल ।

बाजुरा । बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ । बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो । 

गत माघ १० गतेपछि बाजुरामा पटक पटक भूकम्प जाने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ