-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बाजुरा । बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ । बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो ।
गत माघ १० गतेपछि बाजुरामा पटक पटक भूकम्प जाने गरेको छ ।