arrow

शौचालय बिग्रिएपछि आकाशबाटै फर्कियो विमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
plane.jpeg

काठमाडौं । शौचालयका कारण अस्ट्रियन एयरलाइन्स गन्तव्य नपुगी आकाशबाटै फर्किएको छ। 

भियनाबाट न्यूयोर्कका लागि उडान भरेको दुई घण्टामा अस्ट्रियन एयरलाइन्स फर्किनुपरेको हो। 

प्राविधिक समस्याका कारण शौचालयहरू राम्ररी फ्लस गर्न नसकेपछि चालक दलले फर्कने निर्णय गरेको थियो।  

विमानको आठ मध्ये पाँच शौचालय समस्या थियो । सोमबारको बोइङ ७७७ उडानमा करिब ३०० जना सवार थिए । 

प्रभावित यात्रुहरूलाई अन्य उडानहरूमा पुनः बुक गरिएर पठाइएको थियो।

विमानको समस्या समाधान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ