-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । रातो मत्स्येन्द्रनाथ रथ यात्राको लागि रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
किलाको प्रयोग नगरी निर्माण गरिएको रथको उचाइ करिब २० फिटको हुन्छ।
अहिले रथको निर्माण कार्य सकिएर सजावटको काम मात्रै बाँकी छ ।
यो वर्ष बैशाख ११ गते रथ तानिने छ ।