arrow

ट्रयाक्टर र मिनिभ्यान आपसमा ठोक्किँदा छ को मृत्यु १२ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
accident-final-1618290232.jpg

लान्झोउ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिउक्वान शहरमा शनिबार भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै १२ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार शहरको जिन्ता काउन्टीमा आज बिहान एउटा सेमी ट्रेलर ट्र्याक्टर र मिनिभ्यान एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । 

घाइते सबै जना मिनिभ्यानमा सवार रहेको थिए । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ