arrow

एकाएक केपी ओली पुगे प्रचण्डलाई भेट्न सिंहदरबार

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
prachanda-kp-oli-singhadarwar-2080-01-21.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच भेटवार्ता भएको हो । 
 
सो भेटवार्ताको विषय भने खुलाइएको छैन । एकाएक केपी ओली र प्रचण्डबीच छलफल हुनुलाई भने गम्भीर रुपमा लिइएको छ । 

हिजोमात्रै एमालेका सचिव टोपबहादुर रायमाझीमाथि पक्राउ पुर्जी जारी भएसँगै तरंग उत्पन्न हुँदा ओलीले प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ