arrow

अमेरिकाको टेक्ससमा गोलाबारी : ८ को मृत्यु, ७ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
america-shoot.JPG

काठमाडौं ।  अमेरिकाको टेक्सस राज्यको एक मलमा शनिबार गोली चलेको छ ।

आक्रमणमा ८ जनाको मृत्यु र ७ जना घाइते भएका छन् । 

समाचार एजेन्सी रोयटर्सका अनुसार सन्दिग्ध बन्दुकधारीलाई प्रहरीले लडाएका छन् । 

घटनाका केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ