arrow

बाह्र जनाका लागि प्रेस काउन्सिलमा जागिर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
press-council.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । प्रेस काउन्सिल नेपालमा जागिर खुलेको छ । अधिकृत प्रशासन (छैटौँ) सहित १२ जनाका लागि जागिर खुलेको हो । 

आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ । 

जसअनुसार अधिकृत प्रशासन छैटौँ खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) महिला १ जना, सहायक स्तर (पाँचौं) खुल्ला, २, महिला, १, आदिवासी जनजाति १ गरी तीन जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सूचनामा उल्लेख गरिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ