arrow

अग्निसहित माओवादी केन्द्रका चार पदाधिकारी चीनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
agni-sapkota2.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागि आज प्रस्थान गरेका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली अनुभव आदानप्रदानका लागि चीनको छिन्दुका लागि प्रस्थान गरेको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकारी दिए । 

भ्रमण दलमा सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य, प्रदेश अध्यक्षहरुसहित केन्द्रीय नेताहरु रहेको मैनालीले बताए । यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ