arrow

रातभर हवाइ आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
ukraine-war-ukraine-attacks-russia-maxar.jpg

युक्रेन । युक्रेनको निप्रो क्षेत्रमा रातभर हवाई आक्रमण भएको छ । आक्रमणका क्रममा  चारवटा रूसी क्षेप्यास्त्र र १५ वटा ड्रोन खसालेको बताइएको छ ।  

निप्रोका गभर्नरले रातभर हवाई आक्रमण भएको र चारवटा रूसी क्षेप्यास्त्र र १५ वटा ड्रोन खसालेको र कम्तीमा आठ जना सर्वसाधारण घाइते भएको बताएका छन् ।

सहोही आक्रमणपछि जापोरिजझिया आणविक केन्द्र मा पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको छ । यद्यपि, उक्त आक्रमणको केही घण्टापछि बाह्य विद्युत् आपूर्ति सुचारु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ