arrow

नागढुंगा सुरुङमार्गको निरीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
prakash-jwala-nagdhunga-surung.jpg

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन् । 

शुक्रबार बिहान विश्व बैंकका उच्च अधिकारीसहित मन्त्री ज्वालाले नागढुङ्गा सुरुङमार्गको अवलोकन गरेका हुन् । 

सो क्रममा मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ