arrow

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
JasAPA.png

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ । 

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार दिउँसो जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा बैठक शुरु भएको हो । 

उनका अनुसार आजको बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ