arrow

युक्रेनमा एकैपटक  ४० वटा ड्रोन आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
north-south-korea-drone.jpg

युक्रेन ।  रुसले आक्रमण शुरु भएदेखि शनिबार-आइतबार राति कीभमा “सबैभन्दा महत्त्वपूर्ण' ड्रोन आक्रमण गरेको सैन्य अधिकारीहरूले बताएका छन् ।

विस्फोटक ड्रोनको सङ्ख्या ५४ रहेको युक्रेनको वायुसेनाले टेलिग्राम पोस्टमा उल्लेख गरेको छ ।

राजधानीलाई लक्षित गरी गरिएका ४० वटा ड्रोन आक्रमणबाट दुई जनाको ज्यान गएको र तीन जना घाइते भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ