arrow

कीभ शासनले फरक बाटो रोज्यो : पुटिन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
putin-kazakhstan-2022.jpeg

काठमाडौं ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसीहरूलाई तर्साउन खोजेको बताएका छन् ।

“हामीले कमाण्ड युक्रेनका सेन्टरहरूमाथि प्रहार गर्ने कुरा गरेका छौँ । यसको प्रतिक्रियामा कीभ शासनले फरक बाटो रोजेको छ । उसले रुसलाई तर्साउने प्रयास गर्ने, रुसका नागरिकहरूलाई आतङ्कित पार्ने र आवासीय भवनहरूमा हमला गर्ने बाटो लिएको छ,” पुटिनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ