arrow

ब्लिन्केनको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
antony-blinken-foreign-minister.jpg

अमेरिका । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार कोसोभर र सर्बियाका नेताहरूलाई तनाव कम गर्न आग्रह गरेका छन्। 

विदेशमन्त्री ब्लिन्केनले तनाब बढाउँने खालका यस्ता कदमबाट उनीहरूले युरोपेली एकीकरणको आकाङ्क्षालाई जोखिममा पार्ने चेतावनी पनि दिएका छन् । 

"हामी कोसोभो र सर्बियाका सरकारहरूलाई तनाव कम गर्न तत्काल कदम चाल्न आह्वान गर्दछौं," ब्लिन्केनले ओस्लोमा नेटो वार्तामा पत्रकारहरूबीच भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ