arrow

नागरिकता विधेयक सिफारिस गर्ने अधिकार कसले दियो ? – योगेश भट्टराई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
uml-parliament-2080-02-22.jpg

काठमाडौं । संसदमा तीन दलले अवरोध गरेका छन् । एमाले सचिव योगेश भट्टराईले नागरिकता विधेयकमाथि गम्भीर बन्नुपर्ने भन्दै विरोध गरेका छन् । एमाले, राप्रपा र रास्वपाका नेताहरुले उभिएर विरोध गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सम्बोधन गर्ने भनेर आजको संसद बैठक अगाडि बढाउने सहमति भए पनि भट्टराईले प्रचण्डलाई नागरिकता विधेयक सिफारिस गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे । 

अधिकार हनन गर्नेमाथि पनि कारबाही हुन सक्छ भन्दै उनले गम्भीर ध्यानाकर्षण गराए । उनले राष्ट्रपतिलाई उक्साउने अधिकार कसले दियो भन्दै प्रश्न गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ