arrow

भैँसी चढेर आएको शब्द जसले बोलेको भए पनि हटाइन्छ – सभामुख 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
devraj-ghimire-sabhamukh-2080-02-22.jpg

काठमाडौं । सभामुख देवराज घिमिरेले भैँसी चढेर आएको भन्ने शब्द जसले बोलेको भए पनि संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । 

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्ड भैँसी चढेर संसदमा आएको भनी सांसदहरुबाट ब्यङ्ग्य भएपछि सभामुख घिमिरेले यो शब्द जसले बोलेको भए पनि हटाउन निर्देशन दिए । 
मान्छेले मलाई भैँसी चढाएर हिँडाएका छन् : प्रचण्ड 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ