arrow

रवि भन्छन् – नागरिकता नपाउनुको पीडा मलाई थाहा छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
rabi-lamichhane-chitwan-2-rsp-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नागरिकता नपाउनुको पीडा आफूलाई पनि थाहा भएको बताएका छन् । 


बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा उनले आफूलाई पनि नागरिकता नपाउनुको पीडा थाहा भएको भन्दै नागरिकता विधेयकको विपक्षमा नरहेको बताए । तर, विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आफूहरुको असहमति रहेको उनले बताए । 

सदनमा ल्याएर विधेयकमाथि छलफल चलाएको भए महिलाप्रति गरिएको विभेद अन्त्य गर्न र उक्त विधेयकप्र्रति स्वामित्व लिन चाहेको भन्दै लामिछानेले नागरिकविहीन जनताले नागरिकता पाउनुपर्नेमा आफूहरुको स्पष्ट धारणा रहेको बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ