arrow

श्रीलङ्काका विदेशमन्त्री चीन जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
srilanka-china-foreign-minister.jpg

काठमाडौं ।  श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले जुन २४ देखि ३० सम्म चीनको भ्रमण गर्दैछन् । 

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन गाङको निमन्त्रणामा श्रीलङ्काका विदेशमन्त्री साब्रीले चीनको भ्रमण गर्ने लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार घोषणा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ