arrow

आरजू सिंगापुरबाट फर्के लगत्तै जापानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
aarzu-deuba.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य एवं सभापति शेरबहादुर देउवाकी पत्नी आरजू देउवा राणा जापान प्रस्थान गरेकी छिन् ।

 सिंगापुरबाट फर्के लगत्तै उनी जापान प्रस्थान गरेकी हुन् । सोमबार साँझ जापान प्रस्थान गरेकी राणााले सो क्रममा स्वास्थ्य जाँच गर्ने एक केन्द्रीय नेताले जनाएका छन् । 

श्रीमान् देउवाको नियमित स्वास्थ्य जाँचका लागि गत जेठ ३० गते सिंगापुर गएकी राणाा गत शुक्रबार मात्रै स्वदेश फर्केकी थिइन् । 

एक वर्ष अघि अर्थात् गत भदौमा पनि उनी उपचार गर्नका लागि जापान गएकी थिइन् । सोही उपचारको नियमित फलोअपका लागि उनी सोमबार जापान गएकी हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ