arrow

जसपाको अधिवेशन सकिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
JasAPA.png

काठमाडौं । आइतबारबाट शुरु भएको जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज सकिँदै छ । 

बैठकमा मस्यौदा विधान माथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताले जवाफ दिने कार्यक्रम छ । 

गत आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा हिजो १० वटा समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम शुरु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ