arrow

ललिता निवास प्रकरणका चार आरोपीलाई लगियो सरकारी वकिलको कार्यालयमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
lalita-niwas-aaropi-2080-03-13.jpg

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा विभिन्न भूमिकामा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ । 

उनीहरुमाथिको आरोपको विवरण आज बिहानमात्रै प्रहरीको अनुसन्धान ब्युरो सीआईबीले पत्रकार सम्मेलन गरी विवरणसमेत सार्वजनिक गरेको थियो । तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो । 

पत्रकार सम्मेलनमा सीआईबीका एसएसपी दिनेश आचार्यले सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा हडपेर २०४९ सालमा व्यक्तिले जग्गा लिएको देखिएको बताए ।

IMG_5754.jpg
IMG_5835.jpg
IMG_5842.jpg
IMG_5826.jpg
IMG_5784.jpg
IMG_5794.jpg
IMG_5845.jpg
IMG_5844.jpg
IMG_5843.jpg
IMG_5804.jpg
IMG_5851.jpg
IMG_5838.jpg
IMG_5824.jpg
IMG_5819.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ