arrow

८० वर्षीय बाइडेनलाई सुत्न समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
joe-biden-japan-korea-visit.PNG

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई सुत्न समस्या भएको छ । 

बाइडेनले स्लीप एपनियाको सामना गरिरहेको ह्वाइट हाउसले घोषणा गरेको छ । 

बाइडेनलाई सुतिरहेको बेला सास फेर्न समस्या भएको हो । 

यसका लागि उनले सीपीएपी मेसिन प्रयोग गरिरहेका छन् । 

बाइडेन लामो समयदेखि स्लीप एपनिया नामक रोगबाट पीडित छन्। 

जसमा बिरामीलाई राति सुत्दा बेलाबेलामा सास फेर्न समस्या हुन्छ । 

८० वर्षीय बाइडेनले भर्खरै आफ्नो रोगको बारेमा बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ