दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका १२ छिर्कनमा शनिबार वर्षाका कारण खसेको पहिरोले बाटो बन्द भएपछि रोकिएका एम्बुलेन्ससहितका सवारी साधन ।
लेदो पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ । रासस
Hamrakura.com