arrow

गिरिजाबाबुको १०० औँ जन्म जयन्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
girija-prasad-koirala-final.jpg

काठमाडौं । आज नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालाको एक सय औँ जन्म जयन्ती मनाइँदै छ ।  

आज विभिन्न कार्यक्रम गरी उनको जन्म शताब्दी मनाइँदै छ । वि.सं. १९८१ असार १८ गते जन्मिएका कोइरालाको वि.सं. २०६६ चैत ६ गते निधन भएको थियो ।

जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ