- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गतिरोध जारी राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टु वान’ संवाद हुन लागेको छ ।
अहिले प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेक अध्यक्ष ओलीबीच वान टु वान वार्ता हुने भएको हो ।
आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको वार्ता निष्कर्षमा पुग्न नसकेपछि अहिले दुई जना शीर्ष नेताबीच वार्ता हुन एमाले उपमहासचिव विष्णु रिमालले बताए ।