arrow

स्कुल बस र कार आपसमा ठोक्किँदा छ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
accident-final-1618290232.jpg

नयाँदिल्ली। उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ । 

स्कुल बस र कार एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शव नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
 
जानकारीका अनुसार मंगलबार बिहान विजय नगर थाना क्षेत्रको दिल्ली(मेरठ एक्सप्रेसवेमा रहेको ताज राजमार्गको फ्लाईओभरमा एउटा स्कूल बस र एउटा कार ठोक्किएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ