arrow

के छ गगन थापाले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राखेको लिखित मतमा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
gagan-thapa-2080-04-08.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा धारणा प्रस्तुत गरेका छन् । 

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा छुट्टै लिखित मत पार्टीमा दर्ज गरेका हुन् । 

उनले १३ बुँदामा समेटेर आफ्नो धारणा पेश गरेका हुन् । 

यी हुन् १३ बुँदा–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ