arrow

बालुवाटार घेराउ गर्दै व्यवसायी (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
protest-nirman wewasayi.jpg

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार निर्माण व्यवसायीहरूले घेराउ गरेका छन् ।

सोमवार निर्माण व्यवसायीहरूले सरकारले आयोजनाहरूको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका हुन् ।

निर्माण व्यवसायीहरूले बिहान १० देखि ११ बजेसम्म प्रधानमन्त्री निवास घेराउ गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ