arrow

शिक्षा विधेयक र विज्ञापन विधेयक स्वीकृत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
PMO1.JPG

काठमाडौं ।  सरकारले संघीय शिक्षा ऐनसम्बन्धि विधेयक स्वीकृत गरेको छ ।  मंगलवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले अब बस्ने संसद बैठकमा पेस गर्नेगरी सो विधेयक स्वीकृत गरेको हो ।  संसदमा पठाउने गरी सो विधेयक स्वीकृत गरिएको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

त्यसैगरी बैठकले विज्ञापन नियमन गर्न बनेको विधेयक, २०८० पनि स्वीकृत गरेको छ । मन्त्री शर्माले बैठकमा लम्पी स्किन महामारी नियन्त्रण र पीडित किसानलाई क्षतिपूर्ति दिनेबारे पनि गम्भिरतापूर्वक छलफल भएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ