मनाङ । डुम्रे–बेशीसहर–चामे सडक अन्तर्गत लमजुङको बेशीसहर नगरपालिका–६ खरखरेमा गाडी चालक र यात्रु ढुङ्गा हटाउँदै । मनाङको एक मात्र यस सडकका विभिन्न स्थानमा पहिरो खसेको छ । रासस
Hamrakura.com