arrow

स्वीडेनमा कुरान जलाएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
russia-sweden-finland.jpg

काठमाडौं ।  स्वीडेनमा कुरान जलाएको विषयमा मुस्लिम दुनियाँमा आक्रोशित भएको प्रतिक्रियाहरू आएपछि स्वीडेनको गुप्तचर एजेन्सीले बिहीबार आफ्नो आतङ्क चेतावनी स्तरलाई बढाएको छ ।

यो स्तर "उच्च खतरा" बाट बढाइएको  हो जुन  सन् २०१६ को यो "उच्च खतरा"को  चेतावनी भएको  प्रहरी प्रमुख चार्लोट भोन एसेनले पत्रकारहरुलाई  बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ