arrow

त्रिशूलीमा बस दुर्घटना: १५ जना घाइतेको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
bus-accident-trisuli-2080-0.jpg

मलेखु । काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । 

काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ । उद्धार जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ