arrow

१५ शान्ति सैनिक आज फर्कँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
Nepal-Army-Bus.jpg

काठमाडौँ । इराकमा तैनाथ संयक्त राष्ट्रसङ्घीय मिशनको बाह्रौँ डफ्फामा सहभागी हुन १८ सदस्यीय नेपाली शान्ति सैनिकको टोली बुधबार मिशन इलाकातर्फ प्रस्थान गरेको छ ।

सो मिशनमा हाल तैनाथ एघारौँ  डफ्फामा कार्यरत १५ जना शान्ति सैनिक आज गते स्वदेश फिर्ता हुने योजना रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 हाल त्याहाँ ८८ जना नेपाली शान्ति सैनिक तैनाथ छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ