arrow

प्रचण्ड र बालेनको अभिव्यक्तिप्रति शेखरको आपत्ति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
shekhar-koirala-balen.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) को अभिव्यक्तिप्रति नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आपत्ति जनाएका छन् ।

पार्टी निकट कर्मचारीहरूको सङ्गठन नेपाल निजामती कर्मचारी युनियनले मङ्गलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री प्रचण्ड  र काठमाडौं  मेयर बालेनको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए । 

उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने समेत बताए । जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने उनको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ