arrow

हिमालय एयरलाइन्सले काठमाडौँ-छिङ्डाओ उडान शुरु गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
himalaya-airlines--aircarft1.jpg

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान शुरु गर्ने भएको छ । 

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । 

पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ लगायतको उपस्थिति रहेको थियो । 

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किराँतीले चीनको छिङ्डाओमा सिधा उडान भर्न लागेको खुशी व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ