arrow

पेरुमा मालवाहक रेल दुर्घटनामा तीनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
trains.jpeg

काठमाडौं ।  दक्षिणपूर्वी पेरुमा मालवाहक रेल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।  

इन्काको राजधानी कुस्कोको ओलानटायटाम्बो माचु पिचु मार्गमा दक्षिणपूर्वी ट्र्याकमा पहिरो खसेपछि रेल पटरीबाट खेसको थियो । 

मृतक रेल ट्रेन प्रबन्धक र चालक दलका सदस्यहरू रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ