arrow

खुल्यो अवरुद्ध नारायणगढ–मुग्लिन सडक

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
Mugling-narayanghad.jpg

मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । 

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । 

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए। 

पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ