arrow

अमेरिका गए परराष्ट्र मन्त्री साउद 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
np-saud-2080-04-21.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । मंगलबार बिहान संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन उनी न्यूयोक प्रस्थान गरेका हुन् ।

महासभामा भाग लिन ३० भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्यूयोर्क जाने कार्यक्रम छ । 

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ