नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गर्दै अभिनेत्री करिष्मा
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
1.5k
Shares
काठमाडौँ । ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयमा बुधबार संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै अभिनेत्री करिश्मा मानन्धर । रासस