arrow

संविधान दिवसका दिन यस्तो रहनेछ मौसम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
weather-evergreen-rain.jpg

काठमाडौं । आज संविधान दिवस । आजको दिन धेरै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । 

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया सफा रहेको जल  तथा  मौसम  विज्ञान  विभागले जनाएको छ । 

हाल  मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। 

आज कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ