arrow

आजबाट काठमाडौँमा द्रुत बस चल्ने, यस्तो बन्यो लेन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
road-lean.jpg

काठमाडौँ ।  काठमाडौँ उपत्यकाको रत्नपार्कदेखि भक्तपुरको सूर्य विनायकसम्म द्रुत बस चल्ने भएको छ । आजदेखि द्रुत बस सेवा सञ्चालन हुँदैछ ।  द्रुत बस सञ्चालन हुने रत्नपार्कदेखि भक्तपुरको सूर्य विनायकसम्म सडकमा डेडिकेटेड लेन छुटाइएको छ ।

अहिलेलाई बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सञ्चालन हुनेछ । आज दुई वटा बस सञ्चालन हुनेछ भने भोलिदेखि बस थप गरी नियमित सञ्चालन हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ