arrow

राजा अलेक्जेन्डर द ग्रेटको टाउको फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
alexzender-the-great.JPG

काठमाडौं ।  म्यासेडोनका राजा अलेक्जेन्डर द ग्रेटको संगमरमरको मूर्तीको टाउको टर्कीमा फेला परेको छ । 

टर्कीको पश्चिमी ब्ल्याक सी क्षेत्रमा मूर्ती फेला परेको हो । 

डुज्से प्रान्तको प्रुसियास एड हाइपियम प्राचीन थिएटरमा उत्खननका क्रममा सो तस्बिर फेला परेको हो । 

टाउको फेला परेसँगै त्यसलाई सङ्ग्रहालयमा पठाइएको थियो । यो दोस्रो शताब्दीको भएको र २३ सेन्टीमिटरको रहेको बताइएको छ ।

पुरातत्वविद्हरूले इतिहास विशेषज्ञहरूसँगको परामर्शमा आधारमा पोर्ट्रेट टाउको अलेक्ज्याण्डर द ग्रेटको भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ