arrow

राहत शिक्षक सडक आन्दोलनमा (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
rahata-teachers-protest-baneshwor.jpg

काठमाडौँ। नेपाल राहत शिक्षक केन्द्रीय समितिले २०८०/०५/२७ गते संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक (विद्यालय शिक्षा ऐन २०८०) नेपालको सार्वजनिक शिक्षालाई थप धराशायी बनाउने र आम शिक्षक तथा विद्यालय कर्मचारीहरूको पेसागत हकहित विपरीत रहेको भन्दै विद्यालय बन्द गरी बृहत् प्रदर्शन गरेका छन्।

नेपाल राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष खेमराज अधिकारी को नेतृत्वमा ,राहत शिक्षक समिति महासचिव कुमार बजगाईँ,बाल विकास शिक्षक समिति अध्यक्ष कृष्ण कुमारी थापा , पेन्सन वञ्चित शिक्षक समितिका अध्यक्ष अमृत कार्की , महासचिव टीका बहादुर खड्का लगायतले विरोध प्रदर्शन गरेका छन्।

राहत शिक्षकलाई स्थायित्व गर्नुपर्ने , पेन्सन वञ्चित शिक्षकहरू लाई शिक्षा ऐन २०८२ बमोजिम पेन्सनको व्यवस्था गर्नुपर्ने , इसिडि शिक्षक स्थायी गर्नुपर्ने सम्पूर्ण शिक्षक/ शिक्षिका लाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगाएताका मागहरू राखी विरोध प्रदर्शन गरेका छन्।

माइतीघर देखि वानेश्वर सम्म र्‍याली सहित विरोध प्रदर्शन गरिरहेका छन्।
 

rahata-teachers-protest-baneshwor (1).jpg
rahata-teachers-protest-baneshwor (2).jpg
rahata-teachers-protest-baneshwor (3).jpg
rahata-teachers-protest-baneshwor (4).jpg
rahata-teachers-protest-baneshwor (5).jpg
rahata-teachers-protest-baneshwor (6).jpg
rahata-teachers-protest-baneshwor (7).jpg
rahata-teachers-protest-baneshwor (8).jpg
rahata-teachers-protest-baneshwor (9).jpg
rahata-teachers-protest-baneshwor (10).jpg
rahata-teachers-protest-baneshwor (11).jpg
rahata-teachers-protest-baneshwor (12).jpg
rahata-teachers-protest-baneshwor (13).jpg
rahata-teachers-protest-baneshwor (14).jpg
rahata-teachers-protest-baneshwor (15).jpg
rahata-teachers-protest-baneshwor (16).jpg
rahata-teachers-protest-baneshwor (17).jpg
rahata-teachers-protest-baneshwor (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ