काठमाडौं। नेपाल फार्म व्यवसायी सङ्घले गाँजालाई तत्काल वैध गर भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्। जनता होइन नेपालको जडीबुटीलाई बेच सरकार भन्दै नारा लगाउँदै प्रदर्शन गरेका छन्।
Hamrakura.com