arrow

सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
prithivi-rajmarga.jpg

तनहुँ । तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ ।

जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन् ।  सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ